• वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने

  • स्वीकृत बजेट अनुसार खर्च व्यवस्थापन गर्ने

  • राजस्व, निकासा तथा भुक्तानी सम्बन्धी कार्य गर्ने

  • आर्थिक कारोबारको लेखा अभिलेख राख्ने

  • बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी कार्य गर्ने

  • आन्तरिक तथा अन्तिम लेखापरीक्षणमा समन्वय गर्ने

  • सार्वजनिक खरिद तथा आर्थिक प्रक्रिया कानुनअनुसार सञ्चालन गर्ने

  • आर्थिक प्रतिवेदन, वित्तीय विवरण तथा प्रगति प्रतिवेदन तयार गर्ने

  • तलब, भत्ता, पारिश्रमिक तथा अन्य सुविधा भुक्तानी गर्ने

  • पेश्की व्यवस्थापन तथा फर्छ्यौट गर्ने

  • जिन्सी तथा सम्पत्ति व्यवस्थापनमा समन्वय गर्ने

  • बैंक खाता सञ्चालन तथा वित्तीय नियन्त्रण गर्ने

  • आर्थिक अनुशासन तथा पारदर्शिता कायम गर्ने

  • वैदेशिक सहायता तथा साझेदारी कार्यक्रमको आर्थिक व्यवस्थापन गर्ने

  • तालिम, गोष्ठी तथा अनुसन्धान कार्यक्रमको आर्थिक व्यवस्थापन गर्ने

  • खर्चको अनुगमन, मूल्याङ्कन तथा वित्तीय विश्लेषण गर्ने

  • कर कट्टी, राजस्व दाखिला तथा सम्बन्धित विवरण अद्यावधिक गर्ने

  • आर्थिक प्रशासन सम्बन्धी नीति, नियम तथा निर्देशन कार्यान्वयन गर्ने

  • PLMBIS, TSA लगायत वित्तीय प्रणाली सञ्चालन तथा अद्यावधिक गर्ने

  • कार्यालय प्रमुखलाई आर्थिक परामर्श तथा आवश्यक वित्तीय जानकारी उपलब्ध गराउने